Trending :
 

नेपाली विमानलाई ईयुको कालो सूचीबाट हटाउन लबिङ सुरु

भाद्र ०९,२०७६

-

भदौ ९,२०७६ काठमाडौं ।
 
नेपाली विमान कम्पनीलाई यूरोपेली संघ (ईयु) को कालो सूचीबाट हटाउन नेपाली अधिकारीले यूरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा) सँग लबिङ गरेका छन् । 
 
हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सम्मेलनका अवसरमा आएसाका उच्च अधिकारीसँग भएको वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले कालो सूचीबाट हटाउने विषय उठाएको थियो । 
 
आएसा युरोपेली संघअन्तर्गतको नियामक निकाय हो । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।