Trending :
 

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख काट्न नदिने

भाद्र १५,२०७६

-

भदौ १५, २०७६ काठमाडौं ।
प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ । 
 
 
प्रदेशमा व क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताए ।
 
आजको कान्तिपुर दैनिकमा खबर छ।