Trending :
 

अनुदान लिएका भक्तपुरका १९ हजार बढीले अझै घर बनाएनन्

भाद्र २७,२०७६

-

भदौ २७, २०७६ काठमाडौं ।
भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् । 
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर(जिएमएएलआई)का अनुसार ३९ हजार १२८ लाभग्राहीमध्ये अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर ६४१ ले पुननिर्माण गरेका छैनन् । 
 
भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।