Trending :
 

‘पाँचखाल नगर, कृषि शहर’: खेतीयोग्य जमिन प्लटिङ गर्न रोक

कार्तिक १९,२०७६

-

कात्तिक १९, २०७६  काठमाडौं ।
 
‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले कृषि र पशुपालनका क्षेत्रमा आर्थिक वर्ष २०७५-७६ मा सम्पन्न गरेका कार्यक्रमबाट कृषकहरु लाभान्वित भएको दाबी गरेको छ ।
 
 
आर्थिक वर्ष २०७६-७७ का लागि नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्वप्रतिबन्ध लगाएको छ ।
 
‘राजधानीको वैकल्पिक खेतीयोग्य जमिन भएको नगरका रुपमा चिनिएको पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।