Trending :
 

बोइङ बेच्न तेस्रोपटक बोलपत्र आह्वान !

कार्तिक २८,२०७६

-

कात्तिक २८,२०७६ काठमाडौं ।
 
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७-२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । 
 
 
निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । 
 
 
निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ । 
 
 
यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । आजको नागरिक दैनिकमा खबर छ।