Trending :
 

युवालाई सुध्रिन नेकपाको निर्देशन

मंसिर ०१,२०७६

-

मंसिर १,२०७६ काठमाडौं ।
युवालाई सुध्रिन नेकपाले निर्देशन दिएको समाचार प्रकाशित छ । सत्तारुढ दल नेकपाका शीर्ष नेताले पार्टीका युवा संगठनका नेता–कार्यकर्तालाई आचरण सुधार्न निर्देशन दिएका छन् । 
 
पछिल्लो समय युवाहरु सामाजिक बन्दै गएको, श्रममा विश्वास नगर्ने र कुलतमा फस्दै जान थालेकोमा चिन्ता व्यक्ति गर्दै नेताहरुले सदाचार अवलम्बन गर्न निर्देशन दिएका हुन् । 
 
नेकपाको युवा संगठन राष्ट्रिय युवा संघको सपथग्रहण तथा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले सो कुरा बताएका हुन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।