Trending :
 

रोहिंग्या गिरोहको माध्यमबाट नेपाल आईपुग्छन्

मंसिर २६,२०७६

-

मंसिर २६,२०७६ काठमाडौं ।
 
३० हजार टाकामा रोहिंग्या नेपाल भित्रिने गरेको पाईएको छ ।
काठमाडौँको बूढानीलकण्ठ–११ स्थित राममन्दिर नजिकै टहरामा १७१ तथा बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पनौतीसमेत गरी ३७८ जना रोहिंग्या गिरोहको माध्यमबाट आइपुगेको समाचारमा जनाइएको छ । 
 
म्यानमारबाट विस्थापित भएर बंगलादेशमा पुगेका उनीहरु एजेण्टलाई ३० हजार बंगाली टाका ९४० हजार नेपाली रुपैयाँ०  तिरेर भारत हुँदै काठमाडौँ आइपुगेका हुन् । 
 
 
रोहिंग्यालाई नेपाल ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ । कानितपुर दैनिकमा खबर छ ।