Trending :
 

पुलको नाममा पप्पुको चाल-कालोसूचीमा राख्न सिफारिस !

मंसिर २६,२०७६

-

मंसिर २६,२०७६ काठमाडौं ।
पुलको नाममा पप्पुले तमासा देखाएको छ । सरकारबाट ६ करोड नगद बुझेको पप्पु कन्स्ट्रक्सनले बीचको भाग मात्र ठड्याएर भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र पारेको, ०७३ बर्खामा सकिनुपर्ने काम ०७६ हिउँदसम्म पर्खिएर सरकारले बल्ल ठेक्का तोडेको, अर्को ठेक्का कहिले लाग्ने हो निश्चित नभएको, ठेक्का लिएको सात वर्षसम्म पनि चितवनको गोलाघाटमा पुलको डिजाइनसमेत नबनेको र पप्पुले केही कामै नगरेपछि कालोसूचीमा राख्न सिफारिस गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।