Trending :
 

अब विश्वविद्यालयमा पढाउन विद्यालय तहजस्तै लाइसेन्स लिनुपर्ने

माघ २२,२०७६

-

माघ २२, २०७६ काठमाडौं ।
 
विद्यालय तहमा पढाउने शिक्षकजस्तै अब कलेजहरूमा प्राध्यापन गर्नेले पनि लाइसेन्स लिनुपर्ने भएको छ ।
 
शिक्षा मन्त्रालयले तयार पारेको उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा उच्च शिक्षण संस्थाहरूमा प्राध्यापक र अनुसन्धान गर्ने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा सञ्चालन गर्ने र परीक्षा उत्तीर्ण गरेको व्यक्तिले मात्र प्राध्यापन गर्न पाउने उल्लेख छ ।
नयाँ पत्रिकामा खबर छ ।