Trending :
 

भागीरथी हत्या प्रकरणः प्रहरीले कुनै सुराक फेला पार्न सकेन्

फाल्गुण ०१,२०७७

-

फागुन १, २०७७ काठमाडौं ।
कन्चनपुर  भीमदत्त नगरपालिका-१८, महेन्द्रनगरकी  १३  वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ ।
 
यो अवधिमा प्रहरीले निर्मला  हत्या  घटनाका  दोषीसम्बन्धी  सुराक  पत्ता लगाउन सकेको छैन । दुई  वर्षअघि  २०७५  साल  साउन  १०  गते बिहीबार  निर्मलाको  बलात्कारपछि  हत्या  गरिएको अव‚थामा  उखुबारीमा  शव  फेला  परेको  थिया ।
 
निर्मला  हत्या  घटनामा  संलग्न  व्यक्तिको  पहिचान र   पक्राउका   लागि   विशेष   प्रहरी   परिचालन भइरहेकै    अवस्थामा    बैतडी    दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको छ ।
 
माघ २२ गते बिहीबार भागरथीको बलात्कारपछि हत्या गरिएको अव‚थामा जङ्गलमा शव भेटिएको होध्र यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा  प्रहरीले  कुनै  सुराकसमेत  फेला पार्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ।