पत्र -पत्रिकाबाट
कार्तिक ०७,२०७४
-
विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । भन्सार कर्मचारीलाई घुस खुवाएर उनीहरूले सजिलै विमानस्थलबाट चिम्पान्जी नेपाल छिराउने गरेको अनुसन्धानमा खुलेको छ ।
प्रमुख समाचार