आइतवार | Sunday 18 January,2026
माघ २५, २०८० काठमाडौं । बिहीबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । बुधबार ४.९२ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ५.७४ अङ्कले बढेर २०९६.३८ विन्दुमा बन्द भएको हो ।