Trending :
 
समाचार हरु

रामेछापको माथिल्लो भेगका किसानलाई आलु रोप्न भ्याइनभ्याई

माघ २१, २०८० काठमाडौं । रामेछापको माथिल्लो भेगका किसान यतिबेला आलु रोप्न व्यस्त छन् । जिल्लाको उत्तरी भेगका किसानलाई अहिले आलु रोप्नको लागि बारी तयार गर्ने, मल बोक्ने तथा आलु रोप्ने कामले भ्याइ नभ्याई छ ।