Trending :
 
समाचार हरु

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

माघ १०, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।