सोमवार | Monday 28 July,2025
पुस २९, २०८० काठमाडौं । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् ।इजरायली सेना पूर्ण विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ ।