Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

बढी शुल्क लिएको विरोधमा गण्डकी मेडिकल कलेजमा तालाबन्दी कायमै

गण्डकी मेडिकल कलेजले चर्को अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीले बिहीबारदेखि प्रशासनमा ताला लगाएका छन् । कलेजले तोकिएको भन्दा बढी र बिना शीर्षकमा अतिरिक्त शुल्क समेत असुल्न थालेपछि आन्दोलित विद्यार्थीले प्रदेश सरकारसंग पनि माग गरेका छन् ।