Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

सुर्ति सेवनले नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्यु !

जनतामा सुर्तीजन्य पदार्थ र यसको सेवनले हुने असर र भविष्यमा यसको रोकथामको बारेमा सुसुचित गर्ने उद्देश्यले मिडियासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे २०१९ को पूर्व सन्ध्यामा नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले कार्यक्रम गरेको हो । बिहीबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवम् स्वास्थ्य सेवा वि