Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

राष्ट्रिय गौरवका आयोजना समयमा निर्माण नहुदा लागत बढ्दो

राष्ट्रिय गौरबका आयोजनामा रहेका अधिकांश सिँचाइ आयोजनाको निर्माण कार्य समयमा नसकिदा अर्बौको लागत बढ्ने गरेको पाइएको छ । सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना र बबई सिचाइ आयोजनाले चालु आर्थिक वर्षको ६ महिनामा गरेको खर्च सन्तोषजनक देखिँदैन । यी आयोजनाले यो वर्ष गत आर्थिक वर्षको तुलनामा कम खर्च गरेका छन् ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक