Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

उद्देश्यअनुरुप काम नगरेको पाइएपछि सहकारी व्यवस्थापनको पहल

पुस २३, २०८० काठमाडौं । विभिन्न सहकारी संस्थाहरु उद्देश्य अनुरुप काम नगरी सिद्धान्तविपरीत सञ्चालन भएको भन्दै तिनको व्यवस्थापनको पहल गर्न थालिएको छ । यसका लागि सहकारीका नीति, सिद्धान्त र उद्देश्यका बारे प्रशिक्षण दिनेलगायत काम विराटनगर महानगरपालिकाले सुरु गरेको छ ।