Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

पाकिस्तानः इमरान खान सर्वोच्च अदालतको शरणमा

पुस ११, २०८० काठमाडौं । पाकिस्तानमा चुनाव नजिकिँएसँगै राजनीतिक सरगर्मी बड्दै गएको छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्व प्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ । तोशखाना मुद्दामा सजाय काटिरहेको इमरान सजाय रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ ।