Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

किम पहिलोपटक दक्षिण कोरिया यात्रा (फोटोफिचर)

दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितका दुवै देशका नेताहरुले एकापसमा पटक–पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद् बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।