युवा बिदेसिएपछि धान चुट्न र दाई हाल्ने काममा व्यस्त महिला

मंसिर १९,२०७६

-

मंसिर १९,२०७६ काठमाडौं ।
तनहुँको व्यास नगरपालिका-५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त छन। युवा वैदेशिक रोजगारका लागि बिदेसिएपछि धान काट्ने, भित्र्याउने र दाई हाल्ने कार्यमा महिला खटिने गरेका छन् । । तस्वीरः कृष्ण न्यौपाने/रासस