आज र भोलि मुलुकभरको मौसम सफा रहने

फाल्गुण १८,२०७७

-

फागुन १८, २०७७ काठमाडौं ।
आज र भोलि मुलुकभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
उच्चपहाडी तथा हिमाली भू(भागहरुमा अहिले आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
 
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।