आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

बैशाख १४,२०८१

-आस्था न्यूज

बैशाख १४, २०८१ काठमाडौं ।
संसदीय समितिको बैठक बस्दै छ ।
 
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 
 
संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।