बिहिवार पौष २५,२०८१ | Thursday 09 January,2025
जेठ १७, २०८१ काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा १९.८९ अंक गिरावट भएको छ । बजेटको भोलिपल्ट बुधबार २३ अंक माथिले घटेको नेप्से बिहीबार थप १९.८९ अंकले घट्दै २ हजार ६९.५३ बिन्दु झरेको हो ।