Trending :
 
समाचार हरु

बजेट भाषणः कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विपन्न छात्रवृत्ति पाउने

जेठ १५, २०८१ काठमाडौं सरकारले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गर्दै आएको विपन्न लक्षित छात्रवृत्ति कक्षा ६ सम्म विस्तार गरेको छ । संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष देखि कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विपन्न छात्रवृत्ति पाउने बताएका हुन् ।