Trending :
 
समाचार हरु

सेयर परिसूचक २३ अंकले घट्यो

जेठ १६, २०८१ काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ प्रतिशतले घटेको छ । सेयर बजारका लगानीकर्ताका अनुसार बजेटमार्फत सरकारले बजार सुधारको योजना समेट्न सकेन । यद्यपि, यो क्षेत्रलाई थप बिगार्ने नीति समेत नलिएको उनीहरूको प्रतिक्रिया थियो । तर बुधबार बजेटपछि पहिलोपटक भएको कारोबारमा परिसूचक दोहोरो अंकले खुम्चिएको हो ।