जेठ २, २०८१ काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले विनवाड्र्स भोलक्यानोजमाथि चार विकेटको जित निकालेको छ। मंगलबार राति भएको खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको भेलक्यानोजले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो।