शुक्रवार | Friday 16 January,2026
फागुन २३, २०८० काठमाडौं । ह्युमन राइट्स वाच र एड्भोकेसी फोरमले अन्तिम चरणमा पुगेर पास गर्ने तयारी भइरहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न आग्रह गरेको छ ।