मङ्गलवार | Tuesday 30 December,2025
पुस १२, २०८० काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आठौं घरजग्गा मेला आजदेखी सुरु भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।