मङ्गलवार | Tuesday 30 December,2025
पुस ३, २०८० काठमाडौं । चितवन प्रहरीले ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् ।