Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

किसान र उद्योगको अवस्था के छ अध्ययन गरेर मात्रै दुधको मूल्यवृद्धि गर्नुपर्नेमा जोड

मंसिर ११, २०७८ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताउनुभयो । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उहाँले भन्नुभयो, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार