मंसिर २, २०७८ काठमाडौं । नेपालमा श्वासप्रश्वास तथा दम रोगका बिरामीको संख्या बढ्दो छ। सूर्तिजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने होइन कि सूर्ति सेवन नगर्नेहरुलाई पनि श्वासप्रश्वास ९दम० सम्बन्धि रोग ०को रोग होइन सूर्ति सेवन नगरेका व्यक्तिहरुमा समेत दम रोग देखापर्ने गरेको छ । चुरोट तथा सूर्तिजन्य वस्तु सेवन बाहेक आन्तरिक तथा बाह्य वायु प्रदुषणले गर्दा मानिसमा श्वासप्रश्वास तथा दम सम्बन्धि रोग लाग्ने गरेको छ ।