Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा घर नै जल्यो

वैशाख १२, २०८१ काठमाडौं। गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।