Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

अस्मितालाई ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि

चैत १, २०८० काठमाडौं । फेसन डिजाइनरहरुको प्रतिष्पर्धा ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । राज्य मिडिया नेटवर्कले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न गरेको चौथो संस्करणको प्रतियोगितामा १४ डिजाइनरहरुको सहभागिता थियो ।