Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

पर्यटकको रोजाइमा चंखेली हिमाल

फागुन १३, २०८० काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-१४ मा रहेको चंखेली हिमालको फेदसम्म सडक सन्जाल पुगेपछि चंखेली चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ । चंखेली हिमाल समुन्द्र सतह देखी ४ हजार ५सय मिटरको उचाईमा रहेको छ । चंखेलीको टुप्पोबाट नेपालका ठूला नदी र तालहरु रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी नियाल्न सकिन्छ ।