Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

महिलाका गोप्य भिडियो परिवारका सदस्यलाई पठाइदिने पक्राउ

फागुन ११, २०८० काठमाडौं । सम्बन्धमा हुँदा साटासाट भएका गोप्य फोटो र भिडियोहरु महिलाका आफन्त र परिवारलाई पठाइदिएपछि एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ती महिलाको चरित्र हत्या गरेको भन्दै काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको हो ।