आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भेनेजुएलाले ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । भेनेजुएलाका संविधानसभा अध्यक्ष डेल्सी रोड्रिगुएजले ब्राजिलका राजदुत ग्रुएपेरइरार र क्यानडेली कुटनीतिज्ञ क्रेइग कोवालिकलाई देश निकाला गरेको घोषणा गरेका छन् ।