Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

भारतमा प्रधानन्यायाधीस विरुद्ध उत्रिए सर्वोच्चका न्यायाधीस:

भारतको सर्वोच्च अदालतका चार जना न्यायाशीसले अदालतको प्रशासनले सही ढंगले काम नगरिरहेको आरोप लगाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यायालयलाई संरक्षण नगरे देशको प्रजातन्त्र नै धरापमा पर्ने बताएका हुन् । पत्रकार सम्मेलनले सर्वोच्चका प्रधानन्यायाशीस दीपक मिश्रा र न्यायाधीसहरुबीच बढ्दो दुरीलाई उजागर गरेको छ ।