Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार दिउसो चीनको राजधानी बेइजिङ पुग्नुभएको हो । चीनको राजकीय भ्रमणका क्रममा उहाँ बुधबार दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । एसिया भ्रमणका क्रममा उहाँ गत आइतबार जापान पुग्नुभएको थियो ।