Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

इरानमा नाबालिगकलाई मृत्युदण्ड

मंसिर १०, २०८० काठमाडौं । इरानमा नाबालिगलाई मृत्युदण्ड दिने क्रम जारी छ । शनिबार १७ वर्षीय किशोरलाई झुण्ड्याइएको छ । हमिदरजा अजारीलाई पूर्वी शहर रजावी खोरासान प्रान्तको सब्जावर जेलमा फाँसी दिइएको थियो ।