Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

सम्झनामा नोभेम्बर ३ः सन् १९५७ मा अन्तरिक्षमा कुकुर पुगेको दिन

कात्तिक १७, २०८० काठमाडौं । सन् १९५७ मा आजकै दिन (नोभेम्बर ३) मा पहिलोपटक कुनै पनि जीव अन्तरिक्षमा पुगेको थियो । सोभियत संघले प्रक्षेपण गरेको ‘स्पुतनिक-२’ यानमार्फत ‘लाइका’ नामक कुकुर अन्तरिक्षमा पुगेको हो । पुनः पृथ्वीमा फर्काउने कुनै योजना नरहेको उक्त कुकुर पुथ्वीको कक्षमा केही घण्टासम्म मात्र बाँचेको थियो ।