Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

पुस १५, २०८० काठमाडौं । जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।