तिज गीत “ओई माया” सार्वजनिक

आषाढ २३,२०७७

-

असार २३,२०७७ काठमाडौं । 
गायिका जानकी तारमी मगर र गायक बिक्रम रानाको आवाजमा हरितालिका तिजको शुभकामना सहित “ओई माया” सार्वजनिक भएको छ ।
 
उक्त गीत  व्बवबपष् तबचबmष् mबनबच  अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
 
जानकी तारामीमगर र बिक्रम रानाको स्वर रहेको छ । गायिका मगर बिगत लामो समय देखि नेपालि गीतसंगीतमा निरन्तर लागेकी एक कुसल गायिका हुन् ।
 
नेत्र अर्यालको शब्द सृजना तथा सेन्चुरिको संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा शंकर बिसी र आरुषी मगरको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शंकर बिसिले गरेका हुन् भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन नबिन घर्तीमगरले गरेका हुन् । 
 
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस-
https://www.youtube.com/watch?time_continue=321&v=-oqEtb_WXhc&feature=emb_logo