अब रातिको समयमा उपत्यका प्रवेशमा रोक

श्रावण १५,२०७७

-

साउन १५, २०७७ काठमाडौं ।
 
कोरोनाको जोखिम बढेपछि बिहिबार रातिदेखी उपत्यका आवत जावतमा रोक लगाइएको छ ।
 
मृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै बेलुका ७ देखी विहान ७ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी तथा मानिसहरु आवतजावतमा रोक लगाएको हो ।
 
No description available.