बिहिवार | Thursday 15 January,2026
वैशाख २, २०८१ काठमाडौं । सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ ।