बुधवार मंसिर १२,२०८१ | Wednesday 27 November,2024
चैत ३०, २०८० काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनितका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।