Trending :
 
समाचार हरु

हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिन शेखर कोइरालाको प्रस्ताव

चैत १३, २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिनुपर्ने प्रस्ताव राखेका छन्। मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको र मध्यावधि भएमा संघीयता विरोधी स्वरलाई मलजल गर्ने भएकाले हरेक विकल्पमा छलफल गर्न र हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिन प्रस्ताव गरेका हुन्।