बुधवार | Wednesday 16 July,2025
फागुन ५, २०८० काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।