Trending :
 
समाचार हरु

उपत्यकासहित ७१ जिल्लामा फैलियो डेङ्गु

असार १, २०८१ काठमाडौं । डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगुहाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।